अपडेट 
२०७७ बैशाख ९, मंगलवार १७:०९

काठमाडौं। काठमाडौंको पशुपतिनाथ क्षेत्रमा रहेको गोरखनाथ मन्दिर व्यवस्थापन समितिले लकडाउनमा मजदुर र विपन्न वर्गलाई खाना खुवाउने व्यवस्था गरिरहेको छ।

समितिले पुरानो बसपार्क, नैकाप, कोटेश्वर, थापाथली, गुहेश्वरी र कलङ्कीमा दैनिक खाना दिने व्यवस्था गरेको हो।

दैनिक करिब २ सय जनालाई खाना खुवाउन मन्दिरबाट ३० जना बढी स्वयंसेवक परिचालन गरिएको छ।

Comment


Related News

Latest News

Trending News