अपडेट 
२०७७ बैशाख ९, मंगलवार १८:२६

काठमाडौं।  सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एकजना कोरोना संक्रमित निको भएका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार अस्पतालमा उपचारत ३४ वर्षीया अर्का एक पुरुषलाई कोरोना निको भएको हो ।

अस्पतालले आज एक विज्ञप्ती निकाल्दै कैलालीको धनगडी उपमहानगरपालीका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएका जानकारी दिएको हो ।

Comment


Related News

Latest News

Trending News