२०८२ भाद्र २५, बुधबार १५:३९

ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ।

मंगलबार प्रदर्शन क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो।

आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको छ।

उनका अनुसार शव पुरूषको हो। तर शवको पहिचान हुनसकेको छैन।

Comment

Related News

Latest News

Trending News