२०८२ आश्विन ५, आईतवार ०७:३९

मुख्यमन्त्री सतीश कुमार सिंहले पार्टी अनुशासन समितिलाई शनिबार साँझ स्पष्टीकरणको जवाफ पठाएका छन् ।

सिंहका प्रेस सल्लाहकार अवधेश झाका अनुसार मुख्यमन्त्री सिंहले पार्टी अनुशासन विपरीतको कुनै कार्य नगरेकाले स्पष्टीकरणको जवाफ पठाएका छन् । उनलाई पार्टीको अनुशासन समितिले अनुशासन विपरीत कार्य गरेकाले पार्टीको साधारण सदस्यबाट निलम्बन किन नगर्ने भन्दै बिहीबार स्पष्टीकरण सोधेको थियो । तीन भित्र जवाफ दिन भनेको अनुसार नै जवाफ पठाइएको छ ।



Comment


Related News

Latest News

Trending News