अपडेट 
२०७७ बैशाख १७, बुधबार १४:४३

 काठमाडौं । संसदको विकास समितिले विदेशबाट फर्किनेहरुलाई रोजगारी दिने गरी विशेष राहत प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

लकडाउनअघि ठूलो संख्यामा नेपालीहरु भारतबाट घर फर्किएका थिए भने लकडाउन खुलेपछि पनि वैदेशिक रोजगारीमा रहेकाहरु नेपाल फर्किने सम्भावना छ । सरकार स्वयंले यसरी फर्किनेको संख्या ३ लाखभन्दा बढी हुने अनुमान गरेको छ ।

Comment


Related News

Latest News

Trending News