२०८२ कार्तिक १७, सोमबार १२:०६

आज सुनको भाउ स्थिर रहेको छ  । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर तोलाको तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ५५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News