२०८२ मंसिर १२, शुक्रबार १६:५६

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा शुक्रबार मुद्दाको सुनुवाइ हुँदा नसकिएकाले १५ गतेको लागि हेर्दा हेर्दैमा पेसी तोकिएको हो ।

यसअघि बिहीबार पनि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री  यादवको नियुक्ति गैरकानुनी भएको दाबीसहित अदालतमा रिट दर्ता गरेका थिए ।

Comment


Related News

Latest News

Trending News