२०८२ मंसिर १५, सोमबार १५:४२

नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।

आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्।

पुस १५ गते वडा अधिवेशन सुरू हुनेछ।

Comment


Related News

Latest News

Trending News