२०८२ पुष २३, बुधबार १८:०६

राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा विर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।

मनोनयन दर्ता गर्ने निर्धारित समयसम्म अन्य कुनै उम्मेदवारले मनोनयन नै दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उनी कोशि प्रदेशबाट निर्वाचित भएका हुन् । उनी निर्वाचित भएको घोषणा भने आगामी आइतबार मात्रै हुनेछ ।

Comment


Related News

Latest News

Trending News