२०८२ माघ २, शुक्रबार १९:०४

निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुवै समूह नाराबाजीमा उत्रिएका छन् ।  रुख चिन्ह माग गर्दै दुवै समूहका समर्थकहरु आयोगबाहिर नाराबाजीमा उत्रिएका हुन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूह निर्वाचन आयोगमा जाँदा शेरबहादुर देउवा पक्षले नाराबाजी गरेको छ ।

गगन पक्ष बाहिर लगत्तै आयोगसँग छलफलको लागि देउवा पक्ष पुगेको छ । अहिले देउवा पक्षले निर्वाचन आयोग बाहिर नाराबाजी गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News