अपडेट 
२०७७ बैशाख २०, शनिबार २०:४२

काठमाण्डु । प्रधानमन्त्री केपी ओलीले नेकपाका उपाध्यक्ष वामदेव गोतमलाई प्रधानमन्त्री बनाउने यसअघिको आफ्नै प्रस्तावबाट पछि हटेका छन् ।

ओलीले बुधबारको सचिवालय बैठकमा गौतमलाई प्रधानमन्त्री र नेता माधव नेपाललाई तेश्रो अध्यक्ष प्रस्ताव गरेका थिए । तर, शनिबार बसेको सचिवालय बैठकमा ओलीले गौतमलाई उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि नेताहरु आश्चर्यमा परेको बालुवाटार स्रोतले बतायो ।

त्यसका लागि गौतमलाई तत्काल राष्ट्रिष्यसभामा लाने र उपप्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव छ ।

Comment


Related News

Latest News

Trending News