२०८२ फाल्गुन २३, शनिबार ०५:४६

धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिषकुमार झा विजयी भएका छन् ।

झाले ४३९८८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका बिमलेन्द्र निधिले जम्मा १६६५२ मत प्राप्त गरेका छन । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी जुली महतोले ९७८६ मत मात्र प्राप्त गरेकी छन् ।

Comment


Related News

Latest News

Trending News