२०८२ फाल्गुन २३, शनिबार १८:००

प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक २१ हजार ३८० मतान्तरले विजयी हुनुभएकाे छ ।

निर्वाचन आयाेगका अनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष १७ हजार २९४ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९ र नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२ मत प्राप्त गर्नुभएकाे छ ।

Comment


Related News

Latest News

Trending News