२०८२ चैत्र २, सोमबार १२:२१

सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ ताेलाकाे ३ लाख ९ हजार ४०० रुपैयाँ रहेकाे थियाे । हिजाे सुनकाे भाउ ४ हजार ८०० रुपैयाँले बढेकाे थियाे ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News