२०८२ चैत्र १२, बिहीबार ११:४७

सुनको भाउ आज २ हजार ९०० रुपैयाँले घटेको छ ।

सुनको भाउ २ हजार ९०० ले घटेर तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लगातार हप्ता दिनदेखि घटेको सुनको भाउ हिजो एकैदिन १४ हजार ६०० ले बढेर तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदीको भाउ १०० ले घटेर तोलाको ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ४१५ रुपैयाँले बढेर तोलाको ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News