२०८३ बैशाख ३, बिहीबार १७:४९

राष्टिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेतामा चयन गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकले संसदीय दलको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई चयन गरेको छ ।

Comment


Related News

Latest News

Trending News