२०८३ बैशाख ७, सोमबार १७:२७

प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल गरेका हुन्।

विश्वविद्यालय र प्रतिष्ठानहरूका समस्या र समाधान उपायलगायत तथा समसामयिक विषयमा छलफल भएको हो।

सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत विश्वविद्यालय परिसरभित्र विद्यार्थी संगठन हटाउने, स्ववियुको सट्टा स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट राख्ने तयारी गरेको छ।

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था छ।

Comment


Related News

Latest News

Trending News