अपडेट 
२०७७ बैशाख २४, बुधबार १६:०४

काठमाण्डू ।सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म प्रतिबन्ध लगााएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई थप १० दिन लम्ब्याउने निर्णय गरेको थियो । योसंगै अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध जेठ २ गतेसम्मका लम्ब्याएको छ।

नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो।

Comment


Related News