२०८३ बैशाख ११, शुक्रबार १९:०९

पूर्वमन्त्री विक्रम पाण्डे परेका छन् ।

सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

Comment


Related News

Latest News

Trending News