२०८३ बैशाख १६, बुधबार १६:२५

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलकाे नेतामा कमलादेवी पन्त मनाेनीत हुनुभएकाे छ ।

कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पन्तलाई मनाेनीत गर्नुभएकाे हाे । यसअघि कांग्रेस राष्ट्रियसभा दलको नेतामा कृष्ण सिटौला हुनुहुन्थ्याे । आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई मनोनयन गर्नुभएकाे हाे ।

यसैगरी नेता आङ्देम्बेले प्रतिनिधिसभामा पार्टीका तर्फबाट संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News