२०८३ बैशाख १८, शुक्रबार ११:१४

आज सुनचाँदीको भाउ बढेको छ । तीन दिन लगातार घटेको सुनको भाउ आज तोलामा ३ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर तोलाको दुई लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा १३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको चार हजार ८१० रुपैयाँ रहेको थियो ।

Comment


Related News