अपडेट 
२०७७ बैशाख २७, शनिबार १०:१९

जनकपुरधाम । कोरोना महामारीबिरुद्व लड्न प्रदेश २ सरकारलाई २ सय ६३ थान पर्सनल प्रोटेक्सन इक्वीपमेन्ट (पिपिई) प्रदान गरिएको छ ।

सेभ द चिल्ड्रेनले पिपिई शुक्रबार प्रदेश सरकारलाई बुझाएको हो । सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त सामग्री प्रदान गरेको सेभ द चिल्ड्रेनका पूर्वाञ्चल फिल्ड कार्यालयका सह निर्देशक डा. अजयकान्त झाले बताए ।

यो सामग्रीले कोरोना महामारीबिरुद्व लड्न सहयोग पुग्ने सामाजिक विकास मन्त्री साहले बताए ।

Comment


Related News

Latest News

Trending News