२०८३ जेष्ठ २८, बिहीबार ११:५०
स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने सोही परिणामको चाँदी ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो थियो ।

