२०८३ श्रावण ३, आईतवार ०८:२४

सर्लाहीको गोडैता नगरपालिका वडा नं ९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन टेलिकमको टावरमा चढेपछि उद्धारको प्रयास सुरु भएको छ ।

उनी सदरमुकाम मलंगवामा रहेको नेपाल टेलिकमको ८० मिटरअग्लो टावरको टुप्पोमा छन् ।

उनको उद्धारमा प्रहरी र स्थानीय जुटेका छन् ।

उनी सर्लाही क्याम्पस मलंगवाका बीबीएसमा अध्ययनरत रहेको पाइएको छ ।

Comment


Related News

Latest News

Trending News