२०८३ श्रावण १४, बिहीबार १२:१२
आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको घटेको छ ।
सुन तोलामा ८०० रुपैयाँँले बढ्दा चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको थियो भने चाँदीको भाउ चार हजार ३२० रुपैयाँ थियो ।

