२०८३ श्रावण १९, मंगलवार १३:२०

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विपक्षी दलका सांसदले विरोध जनाएका छन्।

सभामुख डोलप्रसाद अर्यालले बैठक शुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन्।

यससँगै सभामुख अर्यालले नेपाली कांग्रेसका सचेतक निश्कल राईलाई बोल्न समय दिए। राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‍मा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिको जवाफ मागे।

Comment


Related News

Latest News

Trending News