२०८३ आश्विन १३, मंगलवार १३:०५
मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार दीपा दाहालका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।



