२०८३ कार्तिक १२, बिहिवार १५:२१

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सभापति गगनकुमार थापाले पथ खुवाएका छन् ।

बिहीबार सानेपामा आयोजित समारोहमा उनीहरूलाई शपथ खुवाइएको हो ।

थापाले भने फूलपातीकै दिन शपथ खाएर पदवहालीसमेत गरिसकेका थिए ।

Comment

Related News

Latest News

Trending News