अपडेट 
२०७७ असार ३, बुधबार १६:३२

जनकपुरधाम । प्रदेश सरकारले शम्भू सदा र विरेन्द्र यादवको परिवारलाई राहत स्वरुप पाँच पाँच लाख रुपैया दिने गरेको छ ।

मन्त्री परिषदको आज सम्पन्न बैठकले प्रहरी हिरासतमा निधन भएको सदा र भारतबाट आउदै गर्दा जटही नाका निधन भएको यादवको परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय भएको हो ।

Comment


Related News

Latest News

Trending News