अपडेट 
२०७७ असार १३, शनिबार १०:१८

सिकेन्द्र पासवान
कलैया
।बारामा १७ जना कोरोना जितेर घर फर्केका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको गंगापुरको आइसोलेसनमा उपचार गराई रहेको बिभिन्न पालिकाका गरि १७ जनाको दोस्रो रिपोट निगेटिभ आएपछि तिनीहरुलाई डिस्चार्ज गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका निमित प्रमुख रामनरेश यादवले जानकारी दिए ।

उनीहरुलाई फुलको गुछा दिई बिदाई गरेको थियो । यो संगै कोरोना जितेर घर फर्कनेहरुको संख्या ९९ सय पुगेको छ ।अहिले आइसोलेसनमा ९ जना उपचार गराईरहेको छन भने २ जनाको मृत्यू भएको प्रहरी प्रवतmा गौतम मिश्रले बताए ।

Comment


Related News

Latest News

Trending News