अपडेट 
२०७७ श्रावण ५, सोमबार १३:३१

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । आइतबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार दुई सय रुपैयाँले घटेर कारोबार भइरहेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News