अपडेट 
२०७७ श्रावण ७, बुधबार ०७:०७

सरकारले कोरोना भाइरस रोकथामको लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।

साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्‍याइएकाे हो तर माल सामान ढुवानीको लागि सीमा खुला नै रहनेछ ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई पनि ल्याउने छ । तर सीमा नाकाबाट हुने सामान्य आवागमनलाई भने सरकारले रोकेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । 

Comment


Related News

Latest News

Trending News