अपडेट 
२०७७ श्रावण २६, सोमबार १३:३६

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ। निमोनिया र मधुमेहको  रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।

Comment


Related News

Latest News

Trending News