अपडेट 
२०७७ भाद्र १, सोमबार ०६:१८

ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृतककाे स्थायी घर काठमाडौं रहेको र भएकाआइतबार अपराह्न निधन भएको स्वास्थ्य कार्यालयले जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामात्र १७२ जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Comment


Related News

Latest News

Trending News