![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/20200818101828_569852.jpg)
नेपाली कांग्रेसका नवलपरासी उपसभापतिको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
कांग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीकाे कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो। नवलपरासी सुस्ता निवासी ३८ वर्षीय गिरीको पाटन अस्पताल उपचारको क्रममा मंगलबार बिहान भएको हो ।