अपडेट 
२०७७ भाद्र ३, बुधबार १३:२६

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेनद्र यादव कोरोना मुक्त हुनु भएको छ ।

बुधवार साँझ आएको उनको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ देखिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले जानकारी दिए । सोमवार दोस्रो पटक गरिएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनु भएको छ । गत साउन १९ गते स्वाब नमून दिएका उनको २० गते रिपोर्ट पोजेटिभ देखिएको थियो ।

Comment


Related News

Latest News

Trending News