२०७७ भाद्र २१, आईतवार १७:१४

धनुषामा थप एक साता निषेधाज्ञा बढाइएको छ ।

जिल्ला सुरुक्षा समितिको बैठकको निर्णय अनुसार आइतबार राति १२ बजे सम्मका लागि जारी गरिएको निषेधाज्ञालाई आगामी भदौ २८ गते राति १२ बजे सम्मका लागि बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले जानकारी दिए । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टाईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरिएको छ ।

Comment


Related News

Latest News

Trending News