अपडेट 
२०७७ भाद्र २२, सोमबार ०६:२७

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोरालाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

अर्जुनले आइतवार इन्स्टाग्राममार्फत आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएका र लक्षण भने नदेखिएको बताएका छन् । मलाइकाको संक्रमणबारे उनकी बहिनीले पुष्टि गरेकी हुन्। दुवै जना होम क्वारेन्टाइनमा बसेका छन्।

Comment


Related News

Latest News

Trending News