अपडेट 
२०७७ भाद्र ३०, मंगलवार १६:२६

बारा । बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको  छ ।

 मंगलवार बिहान जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेका  वर्ष ४२ को धर्म प्रसाद रायक चौधरीको चटयाङ लागेर ज्यान गएको हो  ।चौधरीको डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

घटनामा २७ वर्षीय तेतर माझी समेत सामान्य घाइते भएका छन् । 

Comment


Related News

Latest News

Trending News