अपडेट 
२०७७ भाद्र ३१, बुधबार ०६:०९

बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायतमा महसुस गरिएको छ । विहान ५ बजेर १९ मा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकवियज अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको धक्का काठमाडौंका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । त्रासले यतिबेला धेरैजसो मानिसहरु घर बाहिर बसेका छन् । थप विवरण आउन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News