अपडेट 
२०७७ आश्विन १५, बिहीबार ०७:३२

पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १२ हजार २ सय ४४ जना कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो अवधिमा ६ हजार १ सय ६४ जनाको मृत्यु भएको उल्लेख छ।

कूल संक्रमित संख्या ३ करोड ४१ लाख ४६ हजार ३ सय ६९ पुगेको छ। अहिलेसम्म २ करोड ५४ लाख ९ हजार ७ सय ३२ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, १० लाख १८ हजार १ सय ७३ जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ ।

पछिल्लो पटक ७७ लाख १८ हजार ४ सय ६४ जना सक्रिय संक्रमित रहेकोमा ६६ हजार ३६ जना गम्भीर बिरामी रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News