अपडेट 
२०७७ आश्विन २२, बिहीबार १७:१६

चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते लिइने स्नातकोत्तर तह को प्रवेश परीक्षा नरोकिने जनाएको छ ।

आयोगले बिहीबार सूचनामार्फत कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर परीक्षा हुने दाबी गरेको छ । यदि कोरोना सङ्क्रमित विद्यार्थी पनि प्रवेश परीक्षामा सहभागी हुन चाहेमा छुट्टै कोठामा राखेर परीक्षा लिइने आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले बताउनुभएको छ । 

Comment


Related News

Latest News

Trending News