अपडेट 
२०७७ कार्तिक १०, सोमबार ११:०६

धरानमा यहाँ थप १ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एन्फा एकेडेमीमा स्वाब संकलन गराएका १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार साँझ संक्रमित थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या २ हजार ५ सय ५१ पुगेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News