अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार १९:३९

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सप्तरी जिल्लाको कमलपुरका ४० वर्षीय पुरूषको उपचारको क्रममा शुक्रबार दिउँसो १ः३० बजे मृत्यु भएको हो । २० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

Comment


Related News

Latest News

Trending News