अपडेट 
२०७७ कार्तिक २९, शनिबार ११:४८

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् । केही दिनअघि मात्रै केसीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रधानमन्त्री ओलीले शनिवार ट्वीट गर्दै केसीको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News