अपडेट 
२०७७ मंसिर १, सोमबार १७:२१

नेपालमा सोमबार थप ११९७ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ भने हालसम्म १२३० जनाको कोरोनाको ज्यान गएको छ । त्यस्तै थप २९३४ जना कोरोनामुक्त भएका छन् भने हालसम्म १ लाख ७६ हजार ३६४ जना कोरोना मुक्त भएका छन् । हाल आइशोलेशनमा ३३ हजार ३७९ जना छन् भने क्वारेन्टाइनमा १ हजार १३ जना छन् । हालसम्म १६ लाख १३ हजार ९११ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News