अपडेट 
२०७७ मंसिर ५, शुक्रबार ११:३१

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार राति साढे ८ बजे बोदेबर्साइन-३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।

Comment


Related News

Latest News

Trending News