अपडेट 
२०७७ मंसिर २५, बिहीबार १६:२५

नेपालमा बिहीबार थप १२१७ जनामा कोरोना पुष्टि भएको छ । रोल…..

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म एक हजार ६ सय ६३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण एक हजार ६४ जना निको भएका छन् भने हालसम्म २ लाख ३१ हजार ६०१ जना निको भएका छन् ।

नेपालमा हाल १२ हजार ३८६ जना आइशोलेशनमा छन् भने ५१५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख १३ हजार २०४ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News