अपडेट 
२०७७ मंसिर २७, शनिबार १६:४०

नेपालमा शनिबार थप ८९९ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५३९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा १६८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप १३ सय ५९ जना कोरोनामुक्त भएका छन् ।


यसरी कोरोनामुक्त हुनेको संख्इा २ लाख ३४ हजार २३१ पुगेको छ । नेपालमा हाल ११ हजार ६७३ जना आइशोलेशनमा रहदा ५१९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १८ लाख २५ हजार ८६० वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News