अपडेट 
२०७७ मंसिर २८, आईतवार ०७:३६

नेपाल आयल निगमले डिजेल , पेट्रोल र मटितेलको मूल्य बढाएको छ । निगमले प्रतिलिटर डिजेल र मटितेलमा दुई रुयैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको हो । निगमले बृद्धि गरेको मूल्य शनिबार रातिदेखि लागू हुने जनाइएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा मुल्य बढाएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेल ९१ रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News